नेपाल एयरलाइन्सका ६ जनामा कोरोना पुष्टि, सोल्टी होटल सिल

काठमाडौं । विदेशबाट स्वदेश फर्कन चाहने नेपाली नागरिक बोकेर उडान भर्दै आएको नेपाल वायुसेवा निगमका क्याप्टेनसहित ६ जना चालक दलका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु बस्दै आएको होटल सोल्टीमा तनाव बढेको छ । उडानबाट आएर सिधै होटलमा पुगेर त्यहीँ बसेर अन्य गन्तव्यको उडान भर्दै आएका चालक दलका सदस्यमा कसरी कोरोना संक्रमण फैलियो अनुसन्धान भइरहेको … Continue reading नेपाल एयरलाइन्सका ६ जनामा कोरोना पुष्टि, सोल्टी होटल सिल